不同种族人士服务资讯

语言:

简体中文 印尼语 - Bahasa Indonesia 印度语 - हिन्दी 尼泊尔语 - नेपाली 他加禄语 - Tagalog
泰语 - ไทย 乌尔都语 - اردو 越南语 - Tiếng Việt 旁遮普语 - ਪੰਜਾਬੀ

 

यो पृष्ठमा चयि गररएको जािकारी मात्र समािेश छ । िपाईले हाम्रो िेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परतपरागि वचवियााँ िा सरलीकृि वचवियााँ भाषामा पढ्ि सक्नुहुन्छ ।
 

योजना विभागले हाम्रो समुदायको साथ साझेदारीमा कार्य गर्दै,दिगो विकास जीवन्त अर्थव्यवस्था, गुणस्तरीय वातावरण र सामाजिक प्रगति दुबै र भविष्यमा प्राप्त गर्नका लागि प्रचार गर्न चाहान्छ। दिगो विकास रणनीति र योजनाहरू निर्माण गर्न हामी प्रतिबद्ध छौं; जग्गाको उपयोग र विकासको लागि मार्गनिर्देशन; उपयुक्त विकास र पुनर्विकासको सुविधा; र समुदायको भागीदारी र समर्थनलाई प्रोत्साहित गर्दै। आम जनताको लागि गुणस्तरीय सेवा प्रदान गर्न, विभिन्न जातिका मानिसहरु लाई सेवाहरुमा समान पहुँचको प्रबर्धन गर्न उचित ध्यान दिइन्छ।
 

जग्गाको उचित उपयोग र विकासको लागि मार्गनिर्देशन गर्न विभिन्न किसिमका शहर योजनाहरू तयार पार्न योजना विभाग जिम्मेवार छ। यी योजनाहरूमा क्षेत्रीय, विकास सम्बन्धी शहर योजनाहरू र स्थानीय जिल्ला स्तरमा विस्तृत लेआउट योजनाहरूमा विकास रणनीतिहरू सामेल छन्। हामी सामयिक अध्ययन पनि गर्छौँ र अनधिकृत जग्गा प्रयोगको विरुद्धको कार्यहरू गर्छौँ।
 

जनताले योजना सम्बन्धि जानकारी 17/F, नर्थ पोइन्ट सरकार कार्यालय र 14/F श टीन सरकार कार्यालय, दुइओटा ठाउमा अवस्थित योजना बिभागको योजना पूछताछ काउन्टर (PEC) बाट लिन सक्दछन। योजना विभागले 15/F, नर्थ पोइन्ट सरकार कार्यालयको नगर योजना बोर्डको (TPB को) रिसेप्शन काउन्टरलाइ सुबिधा प्रदान गर्दछ। थप रुपमा हामि केन्द्रको 3 एडिनबर्ग प्लेसमा अवस्थित सिटी ग्यालरी संचालन गर्दछौ।

Site loading ...